वीरगंजमा गर्भपतन सम्बन्धी तालिम संचालन
वीरगंज । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ एक्सेस परियोजनाअन्तर्गत मङ्गलवारदेखि चार दिने “गर्भपतन सम्बन्धी मूल्यमान्यता प्रष्टीकरण र व्यवहार रूपान्तरण (भी-क्याट)” तालिमको भव्य शुभारम्भ भएको छ । वीरगञ्ज महानगरपालिकाअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरूमा कार्यरत महिला स्वास्थ्यकर्मीहरूलाई लक्षित तालिमले सुरक्षित गर्भपतन सेवालाई थप प्रभावकारी बनाउने र स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि......