16.6 C
Birgunj
27 November 2024
KALIKATIMES.COM

#वीरगंज महानरपालिका

खेलकुदसमाचारस्थानिय

विश्वकप लिग २ मा उत्कृष्ठ प्रदर्शन गरेका वीरगंजका २ खेलाडीलाई मोटरसाइकल पुरस्कारको घोषणा

कालिका टाईम्स
वीरगंज । विश्वकप क्रिकेटमा देशलाई क्वालिफायर छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका वीरगञ्जका २ जनालाई खेलाडीलाई वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले पुरस्कारको घोषणा गर्नु भएको...
समाचारस्थानिय

वीरगंज १९ मा १६ विगहा सार्वजनिक जग्गा अतिक्रमण हटाईयो

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाले १६ विगहा अतिक्रमित सार्वजनिक जग्गा खोजि गरि नक्शाङ्गन गरेको छ । सोमबार वीरगंज महानगरपालिकाकाे वडा नम्बर १९ मा ५ विघा ७...
समाचारस्थानिय

वीरगंजमा छाडा कुकुरको बन्ध्याकरण सुरु

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाले सामुदायिक कुकुरहरुमा बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण कार्यक्रम वीरगंजमा शुरु गरेको छ । वीरगंजमा छाडा कुकुरहरुको संख्या वृद्धि नियन्त्रण गर्न यो...
समाचारस्थानिय

भुटनदेवी मन्दिर नजिकको सार्वजनिक जग्गा कब्जा गरेको भन्दै महानगरलाई ज्ञापन

कालिका टाईम्स
वीरगंज । वीरगंज भुटनदेवी मन्दिर नजिकैको सार्वजनिक सम्पती कब्जा गरेको भन्दै स्थानीयले महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । वीरगंज महानगरपालिका वडा नम्बर...
समाचारस्थानिय

बजार अनुमगनलाई अझै तिब्रता दिने निर्णय

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाले बजार अनुमगनलाई अझ तिब्रता दिने भएको छ । आइतबार महानगरको बजार व्यवस्थापन तथा अनुगमन समितिको बसेको बैठकले बजार अनुगमनलाई निरन्तरता दिदै...
समाचारस्थानिय

वीरगंज मेनरोडको अतिक्रम हटाउन स्थानीयको माग, सोमबार १७ औं पटक पेसी

कालिका टाईम्स
वीरगंज । वीरगंजका स्थानीय वासीन्दाहरुले वीरगंजकाे मुख्य सडकको अतिक्रम हटाउनु पर्ने माग गरेका छन् । पथलैया देखि गण्डक सम्मको २५/ २५ मिटरको अतिक्रम हटीसके पनि...
समाचारस्थानिय

वीरगञ्ज महानगरमा ४८ जना कर्मचारी माग भएकोमा करिब १७ सय जनाको आवेदन

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाले विभिन्न पदका लागि आह्वान गरेको दरखास्तमा झण्डै १७ सय जनाले आवेदन दिएका छन् । जसमध्ये सबैभन्दा बढी कम्प्युटर अपरेटरका लागि दरखास्त...
समाचारस्थानिय

वीरगंजमा रात्री सांस्कृतिक तथा खाना मेला

कालिका टाईम्स
वीरगंज । वीरगंज कलेजकाे आयोजना शुक्रबारदेखि वीरगंजमा रात्रीकालिन खाना तथा सांस्कृतिक मेला सुरु भएकाे छ । दुई दिन सम्म लाग्ने मेलाको उद्घाटन वीरगंज महानगरपालिका मेयर...
समाचारस्थानिय

लामखुट्टे नियन्त्रणका लागि वीरगंजमा औषधी छर्न सुरु

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ र ‘पम्प स्प्रे’ बाट औषधी छर्न सुरु गरेको छ । गर्मी मौसम सुरु हुन लागेकाले लामखुट्टे...
समाचारस्थानिय

एनआईसी एशिया बैंकलाई दाेस्राे पटक जरिवाना

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाले पटक पटक बाटोमा फोहोर फ्याल्ने एनआइसी एशिया बैंक वीरगंज शाखालाई रु ११ हजार जरिवाना गरेको छ । यस अघि पनि महानगरपालिकाले...
SQL requests:199. Generation time:3.494 sec. Memory consumption:81.66 mb