Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरकाे विद्यालयमा मोबाइल तथा कुर्सी प्रयोगमा प्रतिबन्ध

spot_img
spot_img

सेढवा । पर्साको जगरनाथपुर गाउँपालिकाका सामूदायिक बिद्यालयका कक्षाकोठामा मोबाइल तथा कुर्सी प्रयोगमा प्रतिबन्ध गरिएका छन। पालिकाभित्र रहेका सामूदायिक बिद्यालयका प्रधानाध्यापकहरुको बैठकले सो निर्णय गरेका छन।

कक्षा संचालनका समयमा मोबाइल तथा कुर्सीको प्रयोगका कारण शैक्षणिक क्रियाकलापमा नाकारात्मक प्रभाव परेका कारण सो निर्णय गरिएका शिक्षा शाखाका प्रमुख अशोक सिंहले बताए। पालिका भित्र रहेका ३१ वटा सामूदायिक तथा धार्मिक बिद्यालयमा सो नियम लागू हुने सूचनामा जनाइएका छन।

बिद्यालयमा अनुगमन गर्ने क्रममा कक्षा संचालनका समयमा कुर्सी र मोबाइल प्रयोग गरेको पाईएमा सो शिक्षकलाई पालिकाले कार्यवाही गर्ने जनाइएका छन।बिद्यालयमा कार्यरत रहेका अपाङ्ग शिक्षक शिक्षिकाका लागि कक्षाकोठामा कुर्सी प्रयोग गर्न सकिने सूचनामा उल्लेख रहेका छन।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...