21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

#वीरगंज

समाचारस्थानिय

वीरगंजमा उपचाररत राैतहटकाे काेराेना संक्रमित पुरुषकाे मृत्यु

कालिका टाईम्स
वीरगंज । नेशनल मेडिकल कलेज काेराेना अस्पताल वीरगंजमा उपचारत एक काेराेना संक्रमितकाे आज विहान मृत्यु भएकाे छ । मृत्यु हुनेमा राैतहटकाे इशनाथ नगरपालिका वडा नं....
समाचारस्थानिय

वीरगंजका २४ सहित थप ३० जनामा काेराेना संक्रमण पुष्टि

शम्भु कुमार सुमन
वीरगंज । पर्साका २४ सहित थप ३० जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा बुधबार गरिएकाे परिक्षणमा १० महिलासहित...
समाचारस्थानिय

पर्सामा पुन: संक्रमितकाे संख्या बढ्दै, थप २४ जनामा काेराेना पुष्टि

शम्भु कुमार सुमन
वीरगंज । पर्सामा थप २३ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा साेमबार गरिएकाे परिक्षणमा पर्साका २४ जना र...
Uncategorizedसमाचारसमाज

७ महिलासहित ३२ जनाद्वारा रक्तदान

शम्भु कुमार सुमन
वीरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुर्ली र वडा प्रहरी कार्यालय श्रीपुरको स‌ंयुक्त आयोजनामा साेमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।...
समाचारस्थानिय

वीरगंजका ५ सहित थप ७ जनामा काेराेना संक्रमण पुष्टि

शम्भु कुमार सुमन
वीरगंज । पर्साका थप ६ जनामा काेराेना भाइरस काेभिड १९ संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा आइतबार राति गरिएकाे परिक्षणमा पर्साका ६ सहित...
समाचारसमाज

काेराेना प्रभावितलाई राहत वितरण

कालिका टाईम्स
वीरगंज । छाँया नेपालले वीरगंज महानगरपालिकाकाे वडा-३१ मा आज राहत वितरण गरेकाे छ । पिसफोर दलित फाउन्डेसन नेपालको पहलमा एक कार्यक्रमका बिच वडाका ५० घरधुरीलाई...
समाचारस्थानिय

रोट्रयाक्ट क्लब वीरगञ्जकाे पद हस्तान्तरण कार्यक्रम सम्पन्न

शम्भु कुमार सुमन
वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । शनिबार बर्ष २०२०/२१ को लागि साेलाेनी राैनियारकाे अध्यक्षतामा निर्वाचित...
समाचारस्थानिय

स्वास्थ्य शिविर सम्पन्न

शम्भु कुमार सुमन
वीरगंज । नेपाल रेडक्रस सोसाइटी आदर्शनगर उपशाखाको आयोजनामा आज वीरगंजमा स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । फ्रेन्डस फार्मेसी तथा गणपती लैबको सहकार्यमा भएकाे स्वास्थ्य शिविरमा...
समाचारस्थानिय

कालिकामाईका ११ सहित पर्सामा थप २३ जनामा काेराेना पुष्टि

शम्भु कुमार सुमन
वीरगंज । पर्साका थप २३ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा शुक्रबार राति गरिएकाे परिक्षणमा पर्साका २३...
राजनीतिसमाचार

डा. केसीकाे समर्थनमा नेवि संघद्वारा वीरगंजमा प्रदर्शन

शम्भु कुमार सुमन
वीरगंज ।  गुणस्तरिय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाकाे लागि १९ औं पटक सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीकाे समर्थनमा शुक्रबार वीरगंजकाे घण्टाघरमा नेवि संघले प्रदर्शन...
SQL requests:199. Generation time:2.918 sec. Memory consumption:81.59 mb