Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजमा उपचाररत राैतहटकाे काेराेना संक्रमित पुरुषकाे मृत्यु

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज काेराेना अस्पताल वीरगंजमा उपचारत एक काेराेना संक्रमितकाे आज विहान मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा राैतहटकाे इशनाथ नगरपालिका वडा नं. ४, महुलियाका ७४ बर्षिय पुरुष रहेका छन् । उनकाे आज विहान ८:२५  बजे मृत्यु भएकाे अस्पतालका संयाेजक डा. असरफ हुसेनले जानकारी दिए ।

मृतक वृद्धमा असाेज ८ गते काेराेना संक्रमण पुष्टि भएपछि असाेज ९ गते वीरगंजकाे नागवास्थित बाबा हाेटलमा संचालित नेशनल मेडिकल कलेज अस्थायी काेराेना अस्पतालमा भर्ना गरिएकाे थियाे । मुटु राेगीसमेत रहेकाे उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे डा. हुसेनले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...