26.1 C
Birgunj
26 November 2024
KALIKATIMES.COM

#नारायणी_अस्पताल

समाचारस्थानिय

पर्सामा फेरी संक्रमित बढ्दै, थप १७ जनामा काेराेना पुष्टि

कालिका टाईम्स
वीरगञ्ज । पर्सामा विगत केहि दिनदेखि घटिरहेको कोरोनाको संक्रमितको संख्या फेरी ह्वातै बढेको छ । नारायणी अस्पतालकाे प्रयोशालामा बुधबार सांझ गरिएको पिसिआर परिक्षणमा १९ जनामा...
समाचारस्थानिय

पर्सामा फेरी ५ जनामा काेराेना संक्रमण पुष्टि

कालिका टाईम्स
वीरगञ्ज । पर्सामा फेरी ५ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा मंगलबार पर्साका एक सय ५२ जनाको पिसिआर...
समाचारस्थानिय

वीरगंजमा गरिएकाे परिक्षणमा बारा र राैतहटका थप २६ जनामा काेराेना

शम्भु कुमार सुमन
वीरगंज । नारायणी अस्पताल वीरगंजकाे प्रयाेगशालामा साेमबार गरिएकाे परिक्षणमा बारा र राैतहटका २६ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण फेला परेकाे छ । २९० जनाकाे...
समाचारस्थानिय

वीरगंजमा थप एक बाराकी काेराेना संक्रमित महिलाकाे मृत्यु

शम्भु कुमार सुमन
वीरगंज । बाराकी थप एक कोरोना संक्रमित महिलाको वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ डुम्बारवानकी ५५ वर्षीया महिलाकाे...
समाचारस्थानिय

पर्सामा फेरी बढे सङ्क्रमित, पटेर्वा सुगाैलीका ४ सहित थप ९ जनामा काेराेना पुष्टि

शम्भु कुमार सुमन
वीरगंज । पर्सामा थप ९ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । पछिल्लो केहिदिन देखि घटिरहेको कोरोना संक्रमितको संख्या फेरी बढेको छ...
समाचारस्थानिय

पर्सामा काेराेना संक्रमित घट्दै, बिहिबार २ जनामा मात्र संक्रमण पुष्टि

शम्भु कुमार सुमन
वीरगंज । पर्सामा् काेराेना परिक्षणकाे दायरा घट्दै जादा संक्रमितकाे संख्यामा कमी आउन थालेकाे छ । बिहिबार पर्साकाे २ जनामा मात्र काेराेना संक्रमण पुष्टि भएकाे छ...
समाचारस्थानिय

बिक्रम चाैधरीलाई न्याय देउ भन्दै वीरगंजमा प्रदर्शन

कालिका टाईम्स
वीरगञ्ज । उपचारमा लापरबाही भएर मृत्यु भएकाे भनिएका बिक्रम चौधरीलाई न्याय माग्दै वीरगञ्जमा बिहीबार प्रर्दशन गरिएको छ । बाराको कोल्हवी नगरपालिका–४ सपहीका २२ वर्षीय चौधरीले...
समाचारस्थानिय

नारायणी अस्पतााललाई १५० थान अस्थालिन औषधी सहयाेग

कालिका टाईम्स
वीरगञ्ज । काेराेना संक्रमण मुक्त भएका एक जनाले नारायणी अस्पताललाई अस्थालिन रेस्पिरेटरी सोलुसन औषधी बिहिबार सहयाेग गरेका छन् । वीरगंज महानगरपालिकाकाे वडा नं. ४ निवासी...
समाचारस्थानिय

आर्मी र बैंकका कर्मचारीसहित थप १८ जनामा काेराेना संक्रमण

शम्भु कुमार सुमन
वीरगंज । पर्सामा शनिबार ६ जना मात्र काेराेना संक्रमित थपिएका छन् । नारायणी अस्पतालकाे प्रयाेगशालामा शुक्रबार राति पर्सा र बाराका ५८० जनाकाे स्वाब परिक्षण गर्दा...
समाचारस्थानिय

बहुदरमाईका ८ सहित पर्सा र बारामा थप ६४ जनामा काेराेना संक्रमण

शम्भु कुमार सुमन
वीरगंज । नारायणी अस्पतालकाे प्रयाेगशालामा मंगलबार राती गरिएकाे परिक्षणमा पर्साका १३ सहित ६४ जनामा काेराेना संक्रमण पुुष्टि भएकाे छ । ४ सय ९० जनाकाे स्वाबकाे...
SQL requests:198. Generation time:3.653 sec. Memory consumption:81.67 mb