Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

नारायणी अस्पतााललाई १५० थान अस्थालिन औषधी सहयाेग

spot_img
spot_img

वीरगञ्ज । काेराेना संक्रमण मुक्त भएका एक जनाले नारायणी अस्पताललाई अस्थालिन रेस्पिरेटरी सोलुसन औषधी बिहिबार सहयाेग गरेका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नं. ४ निवासी अमर बर्णवालले श्वासप्रश्वासमा समस्या देखिएका बिरामीका लागि अति आवश्यक पर्ने अस्थालिन औषधी १५० थान सहयाेग गरेका हुन् । उनले अस्पताल मै पुगी आकस्मिक कक्षका डा. दिपक चाैरसिया र डा. एमडि साबुदिनलाई साे औषधी हस्तान्तरण गरेका छन् । 

आफु संक्रमित हुदा औषधी अभावमा उपचारमा समस्या भाेगेका कारण श्वासप्रश्वासमा समस्याका समस्यादेखिने बिरामीलाई अति आवश्यक पर्ने औषधी अरुलाई समस्या नहाेस उद्देश्यले सहयाेग गरिएकाे बर्णवालले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...