Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा थप एक बाराकी काेराेना संक्रमित महिलाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । बाराकी थप एक कोरोना संक्रमित महिलाको वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ डुम्बारवानकी ५५ वर्षीया महिलाकाे साेमबार साँझ ७:१५ बजे नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए ।

मधुमेह तथा उच्च रक्तचापकी बिरामी महिला सोमवार बिहान ११ बजे उपचारको लागि नारायणी अस्पतालमा भर्ना भएकी थिइन्।

त्यसपछि नारायणी अस्पतालको आइसीयूमा राखेर उपचार गर्ने क्रममा उनकाे मृत्यु भएको प्रवक्ता डा. चौरसियाले जानकारी गराए । उनको मृत्युपछि गरिएकाे जिन एक्सपर्ट रिपोर्ट पोजिटिभ आएको डा. चाैरसियाले जनाए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...