Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्सामा फेरी ५ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगञ्ज । पर्सामा फेरी ५ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा मंगलबार पर्साका एक सय ५२ जनाको पिसिआर प्रविधिबाट थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा एम महिलासहित ५ जनामा संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार वीरगंज महानगरपालिकाकाे एक जना, बहुदरमाई नगरपालिकाकाे २ जना, पर्सागढी नगरपालिका र नारायणी अस्पतालका एक-एक जना संक्रमित भएका छन् । संक्रमितहरुको सिटी भ्यालु १५ देखि ३० सम्म रहेको छ ।

मंगलबार नारायणीमा कुल २०८ जनाको स्वाब परिक्षण गरिएको थियो । जसमध्ये पर्साका १५२ जना रहेका थिए । 

नारायणीमा साेमबार पर्साका ४० जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा सबै जनाकाे रिपाेर्ट नगेटिभ आएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...