वीरगंजमा नोबेल इन्स्टिच्युट खुल्याे, मेयर सिंहले गरे उद्घाटन
वीरगंज । वीरगंजमा नोबेल इन्स्टिच्युट वीरगंज प्राइभेट लिमिटेडको औपचारिक उद्घाटन गरिएको छ । गुणस्तरीय शिक्षाको अभाव रहेको वर्तमान अवस्थामा विद्यार्थीहरूलाई व्यावसायिक र प्रतिस्पर्धात्मक ज्ञान प्रदान...