19.6 C
Birgunj
25 November 2024
KALIKATIMES.COM

#पाेखरिया_आस्पताल

समाचारस्थानिय

पाेखरिया अस्पतालकाे गुणस्तरकाे लागि सुधार समिति गठन

कालिका टाईम्स
पाेखरिया । पर्साको पोखरीया नगरपालिकाकाे वडा नं. ४ स्थित रहेकाे पाेखरिया अस्पतालकाे गुणस्तरका लागि ११ सदस्यीय सुधार समिति गठन भएकाे छ । नरपालिकाकाे सभाहालमा भएको...
समाचारस्थानिय

पाेखरियामा पनि अस्थालिन औषधी उपलब्ध गराए पत्रकार अग्रवाल

कालिका टाईम्स
वीरगञ्ज । पत्रकार अमित अग्रवालले कोरोना संक्रमित भएर श्वासप्रश्वासमा समस्या देखिएका बिरामीका लागि अति आवश्यक पर्ने अस्थालिन रेस्पिरेटरी सोलुसन औषधी शुक्रबा पाेखरियामा पनि उपलब्ध गराएका...
समाचारस्थानिय

पाेखरियाका वडाध्यक्ष, डाक्टरसहित १२ जना काेराेना निकाे भएर डिस्चार्ज

शम्भु कुमार सुमन
वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकाका ४ वडाध्यक्षसहित १२ जना काेराेना निकाे भएर आइतबार डिस्चार्ज भएका छन् ।  काेराेना संक्रमित भएपछि पाेखरिया अस्पतालकाे आइसाेलेसनमा उपचाररत रहेका ४...
समाचारस्थानिय

पाेखरियाका दुई वडाध्यक्ष काेराेना मुक्त

कालिका टाईम्स
वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकाका दुई वडाध्यक्ष काेराेना भाइरस (काेभिड १९) संक्रमण मुक्त भएका छन् । नगरपालिकाकाे वडा नं. ३ का वडाध्यक्ष अजय कुमार गुप्ता...
समाचारस्थानिय

पाेखरिया अस्पतालबाट काेराेना निकाे भएर १० जना डिस्चार्ज

कालिका टाईम्स
वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकास्थित पोखरीया अस्पतालको आइसुलेसन सेण्टरमा बिहिबार १० जना कोरोना निको भएर घर फर्किएका छन् । काेराेना निकाे भएकाहरुलाई पोखरीया नगरपालिकाकी उपमेयर...
समाचारस्थानिय

पाेखरिया अस्पतालकाे आइसाेलेसनमा आयूर्वेदिक औषधी सहयाेग

कालिका टाईम्स
वीरगंज । काेभिड एक्सन टिम (क्याट) पर्साकाे पहलमामा पाेखरिया अस्पतालकाे आइसाेलेसनमा आयूर्वेदिक औषधी सहयाेग गरिएकाे छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सा र सात्विक आयुर्वेद...
समाचारस्थानिय

पाेखरिया अस्पताललाई पानी सहयाेग

कालिका टाईम्स
वीरगन्ज । पाेखरिया युवा समाजले पोखरिया अस्पतालको आईसाेलेसनमा पानी सहयाेग गरेकाे छ । पाेखरिया नगरपालिकाकाे वडा नं. ४ पाेखरियामा रहेकाे अस्पतालकाे आइसाेलेसनमा समाजले ६ सय...
समाचारस्थानिय

पाेखरिया अस्पतालबाट पनि काेराेना निकाे भएर एक जना डिस्चार्ज

कालिका टाईम्स
वीरगंज । पर्साकाे पाेखरिया अस्पतालबाट पनि एक जना काेराेना निकाे भएर डिस्चार्ज भएका छन् । काेराेना निकाे भएर डिस्चार्ज भएका २५ बर्षिय पुरुषालाई पाेखरिया नगरपालिकाकी...
समाचारस्थानिय

पाेखरियामा एक वडाध्यक्षसहित थप १६ जनामा काेराेना संक्रमण

शम्भु कुमार सुमन
वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकामा थप १६ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।  पाेखरिया नगरपालिकामा एक वडाध्यक्षसहित थप १६ जनामा काेराेना...
समाचारस्थानिय

पाेखरियाका मेयर, डाक्टर र पत्रकारसहित थप ३३ जना काेराेना संक्रमित

शम्भु कुमार सुमन
वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियारसहित ३३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । मेयर राैनियारसहित ३३ जना काेराेना संक्रमित भएकाे नगरपालिकाकी उपमेयर...
SQL requests:198. Generation time:2.951 sec. Memory consumption:81.84 mb