Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पाेखरिया अस्पतालकाे गुणस्तरकाे लागि सुधार समिति गठन

spot_img
spot_img

पाेखरिया । पर्साको पोखरीया नगरपालिकाकाे वडा नं. ४ स्थित रहेकाे पाेखरिया अस्पतालकाे गुणस्तरका लागि ११ सदस्यीय सुधार समिति गठन भएकाे छ । नरपालिकाकाे सभाहालमा भएको एक कार्यक्रमकाे बिच नगर प्रमुख दिपनारायण रौनियारको संयोजकत्वमा ११ सदस्यी समिती गठन भएको हो । ।

जुन समितीको सदस्यहरुमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी, वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह, नगरपालिकाका स्वास्थ्य संयाेजक कौशेन्द्र मिश्रा, नगरपालिकाकाे समाजिक शाखा प्रमुख बिनोद पाण्डे, उपभोग्ताबाट धर्मेन्द्र चौरसिया लगायतका रहेका छन् ।

समितीले अस्पतालकाे सेवा सुबिधाहरुका बारेमा अनुगमन गरी गुणस्तर ल्याउने जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...