#वीरगन्ज_महानगरपालिका
वीरगञ्ज महानगरले अधिनमा ल्यायो अतिक्रमित ५ विघा जग्गा
वीरगंज । वीरगंज महानगरपालिकाले अतिक्रमित ५ विघा भन्दा बढी जग्गा नियन्त्रणमा लिएको छ । महानगरको वडा नम्वर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा...
पिपरा पशुपति नाथ मन्दिरमा सोमबार महाआरती हुने
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्वर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा आउँदो फागुन १ गते महाआरती हुने भएको छ । महाआरतीका लागि मन्दिर सिंगार्नुका साथै...
माइस्थान तथा मिना बजार क्षेत्रका तरकारी बजार गिता मन्दिर नजिक स्थानान्तरण
वीरगंज । वीरगंजकाे माइस्थानदेखि नेपाल टेलिकमसम्मको सडकपेटीमा हुँदै आएको तरकारी तथा फलफुल बजारलाई गिता मन्दिर नजिक रहेको खाली जग्गामा व्यवस्थापन गरिएको छ । मिना बजार...
वीरगंजलाई पर्यटकीय शहर बनाउन महानगर लागि परेकाे छ : मेयर सिंह
वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न आफू लागि परेको बताएका छन् । सोमबार वीरगंजमा आयोजित पर्यटन प्रवर्धन तथा...
महानगरकाे लाेक कल्याणकारी विज्ञापन सम्बन्धमा अन्तरक्रिया
वीरगंज । वीरगंज महानगरपालिकाको आम सञ्चार माध्यम नियमन तथा प्रबर्द्धन समितिले स्थानीय पत्रपत्रिकालाई संरक्षण र प्रबर्धन गर्ने उद्देश्यले बिहीबार अन्तरक्रिया कार्यक्रम गरेको छ । महानगरपालिकाले...
वीरगंज २० मा मेयर घरदैलो शिविर सम्पन्न, ७५३ जना लाभान्वित
वीरगंज । वीरगंज महानगरपालिकाको वडा नम्वर २० हरपतगंजमा जारी मेयर घरदैलो स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । गएको आइतबार सुरु भएको शिविर ४ दिनसम्म...
स्वास्थ्य संस्थामा औषधीको कमी नहुने व्यवस्था मिलाउन मेयर सिंहको निर्देशन
वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले हरेक वडामा रहेका स्वास्थ्य संस्थामा कुनै पनि औषधीको कमी नहुने गरी व्यवस्था मिलाउन निर्देशन दिएका छन् । महानगरको...
आगामी चैत्रसम्म गौरव गर्न लायकको महानगर बनाएर देखाउँछु : मेयर सिंह
वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजलाई आगामी चैत्रसम्ममा गौरव गर्न लायकको महानगरपालिका बनाउने दाबी गरेका छन् । साउथ जोन माविले वीरगंजस्थित नारायणी रंगशालामा...
वीरगंजलाई हरित सहर बनाउन बृक्षारोपण अभियान सुरु
वीरगंज । वीरगंज महानगरपालिकालाई हरित सहर बनाउन महानगरले बिहिबारबाट बृक्षारोपण अभियान सुरु गरेको छ । साहिब दरबार सेवा संस्थानका संस्थापक देवेन्द्र सिंहको प्रमुख आतिथ्यतामा नेपालकै...