24.8 C
Birgunj
6 April 2025
KALIKATIMES.COM

#प्रदिप यादव

राजनीतिसमाचार

खानेपानी मन्त्री यादवद्वारा निर्माणधीन पानी प्रशोधन केन्द्रकाे अवलाेकन

कालिका टाईम्स
काठमाडौँ । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले शुक्रबार जापान सरकारको सहयोगमा निर्माणाधीन “पोखरा खानेपानी सुधार आयोजना” अन्तर्गत ओभरहेड ट्याङ्की, पानी प्रशोधन केन्द्र लगायत महत्वपूर्ण...
राजनीतिसमाचार

प्रधानमन्त्री ओली र खानेपानी मन्त्री यादवबिच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

कालिका टाईम्स
काठमाडौँ । खानेपानी क्षेत्रमा महत्त्वपूर्ण कार्यहरूको थालनी गर्न खानेपानी मन्त्री प्रदीप यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।...
राजनीतिसमाचार

उपत्यकामा खानेपानीको आपूर्ति सुधार गर्न थप पानीका स्रोतहरू खोजी गर्न मन्त्रीकाे निर्देशन

कालिका टाईम्स
वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति सुधार गर्नका लागि थप पानीका स्रोतहरू खोजी र परिचालन गर्न निर्देशन दिएका छन् । उनले...
राजनीतिसमाचार

वीरगंजमा पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने योजनामा छाैं : मन्त्री यादव

कालिका टाईम्स
वीरगंज । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले वीरगंज र आसपासका क्षेत्रमा देखिएको पानीको समस्या समाधानका लागि विशेष प्राथमिकता दिएको बताएका छन् । आइतबार जनता...
राजनीतिसमाचार

जनप्रतिनिधि जनताको सशक्तीकरण र सेवामा समर्पित हुनुपर्छ : खानेपानी मन्त्री यादव

कालिका टाईम्स
वीरगंज । जनता समाजवादी पार्टी (जसपा) काे पर्सागढी नगर समितिद्वारा आयोजित विस्तारित बैठक र वीरगंज महानगरपालिका वडा नम्बर २१ को कार्यालयद्वारा आयोजित सम्मान कार्यक्रममा शनिबार...
राजनीतिसमाचार

वीरगंज ३० मा एसइई पास गरेका छात्राहरूलाई कम्प्युटर वितरण

कालिका टाईम्स
वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले नेपाललाई समृद्ध र स्वावलम्बी बनाउन शिक्षित र सक्षम युवा पुस्ता नै प्रमुख आधार भएको बताएका छन् । बिहीबार वीरगंज...
राजनीतिसमाचार

वीरगंजमा जसपाको विस्तारित बैठक सम्पन्न

कालिका टाईम्स
वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी (जसपा) को सङ्गठनात्मक सुदृढीकरण र जनतासँगको पहुँचलाई अझ बलियो बनाउन आह्वान गरेका छन् । बुधवार वीरगंज...
राजनीतिसमाचार

जसपा नेपाल पर्सागढीको सम्पूर्ण कमिटी जसपामा प्रवेश

कालिका टाईम्स
वीरगंज । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट मेयर पदका प्रत्याशी सुरज कुमार मानन्धर सहित सम्पूर्ण कमिटीले जसपा नेपाल...
राजनीतिसमाचार

निकट भविष्यमा नेपालले महिला प्रधानमन्त्री पाउँछ : खानेपानी मन्त्री यादव

कालिका टाईम्स
वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले निकट भविष्यमा नेपालमा महिला प्रधानमन्त्री चयन हुने आशा व्यक्त गरेका छन् । नवनारी म्यागेजिनद्वारा आज काठमाडौँमा आयोजित तीज तथा...
राजनीतिसमाचार

सिएमसीविरुद्ध बलियो प्रमाण जुटाउन खानेपानी मन्त्री यादवको निर्देशन

कालिका टाईम्स
वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले सिङ्गापुरस्थित अन्तर्राष्ट्रिय अदालतमा मेलम्ची खानेपानी आयोजनाविरुद्ध इटालियन निर्माण कम्पनी ‘सिएमसी’ले दायर गरेको मुद्दामा नेपाल सरकारको पक्षमा बलियो प्रमाण जुटाउन...
SQL requests:200. Generation time:5.115 sec. Memory consumption:82.67 mb