Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

बिओपी बन्जारीमा प्रहरी निरीक्षक कार्की आएदेखि तस्करहरुमा खैलाबैला

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल बन्जारी भिस्वा बिओपीका प्रमुखमा सशस्त्र प्रहरी निरीक्षक नारायण कार्की आए देखि तस्करहरुमा खैलाबैला मचेको छ ।

पर्सा जिल्लाको ग्रामीण क्षेत्रको मुख्य नाकाको रुपमा रहेको भिस्वा नाकाबाट हुँदै अएको अबैध चोरी पैठारी नियन्त्रणमा प्रनी कार्किले शुन्य सहनसिलताको नीति अवलम्बन गरे पछि तस्करहरुमा खैलाबैला मचेको हो ।
बिगतका दिनहरुमा प्रहरीकै मिलोमतोमा भारत बिहारको सिक्टा बाट लता कपडा , किराना समान , इलेक्ट्रोनिक समान , मिठा , हाडवेर लगाएतका समा नहरुको निर्बाध तस्करी गर्न पल्केका साना देखि ठुला तस्करहरु तस्करी गर्न गराउन नपाएर अतालिएको स्थानीयहरुले बताएका छ्न ।

प्रनी कार्की यहि चैत १० गते मात्रै हाजिर भइ कमान्ड समहाले यता उक्त नाका बाट हुने अबैध चोरी पैठारी नियन्त्रण हुन थाले पछि स्थानीयहरु खुशी भए पनि तस्करहरुको गोरख धन्दा बन्द भएको कारण प्रनी कार्कीका विरुद्ध तस्करहरु संगठित भइ सशस्त्र प्रहरी डिआजी काली दास धौबजी काहा पुगेर गलत सूचना दिन र धौबजीलाई प्रभावमा पार्न केही बिचौलिया परिचालित गरेको स्रोतले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...