19.6 C
Birgunj
25 November 2024
KALIKATIMES.COM

#पत्रकार_सम्मेलन

समाचारसमाज

महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी वीरगंजमा हुँदै

कालिका टाईम्स
वीरगंज । वीरगंजमा अगामी कात्तिक २ देखि ४ गतेसम्म नेपालको महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी आयोजना हुने भएको छ । नेपाल पिक्चर लाइब्रेरीको “सार्वजनिक जीवनमा...
राजनीतिसमाचार

मधेसमा भ्रष्टाचारको विरोधमा माेर्चाले अभियान शुरु गर्छ : मातृका यादव

कालिका टाईम्स
वीरगंज । नेकपा माओवादी केन्द्र पार्टीका उपमहासचिव मातृका प्रसाद यादवले मधेसमा भ्रष्टाचार र सुशासन कायम गर्नका लागि नयाँ आन्दोलनको शुरुवात गर्ने बताएका छन् । मधेसी...
समाचारस्थानिय

नियम विपरित पशु ढुवानी हुँदै : एनिमल नेपाल

कालिका टाईम्स
वीरगंज । पशु कल्याणको लागि काम गरिरहेका एनिमल नेपाल नामक सँस्थाले बिहीबार वीरगंजमा पत्रकारसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । भोक, प्यास र कुपोषण हुन नदिने,...
शिक्षासमाचार

पारुल युनभर्सिटीमा नेपाली विद्यार्थीलाई ५० प्रतिशत छुट

कालिका टाईम्स
वीरगंज । भारतको गुजरात प्रान्तको बडोदरामा रहेको पारुल युनिभर्सिटीमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई ५० प्रतिशत छुट दिदैं आएको बताइएको छ । वीरगंजमा...
खेलकुदसमाचारस्थानिय

चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकपकाे तयारी पुरा

कालिका टाईम्स
वीरगंज । अगामी चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । परवानीपुर खेलमैदानमा हुन लागेको तेस्रो...
शिक्षासमाचार

वीरगंज कलेजले खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने

कालिका टाईम्स
वीरगंज । वीरगंज कलेजले फागुन १८ र १९ गते खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने भएको छ । कलेजले विद्यार्थीहरुका लागि रात्री बजारको अवधारणा अनुरुप...
समाचारसमाज

हिन्दू समाजलाई बदनाम गराउन अराजकतत्व सक्रिय भएको आरोप

कालिका टाईम्स
वीरगंज । पर्साका हिन्दु समाजलाई बदनाम गराउन केहि अराजकतत्व सक्रिय भएको समाजले आरोप लगाएकाे छ । समाजका अगुवाहरुले बुधबार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरि यस्ताे...
खेलकुदसमाचारस्थानिय

अल्पाईन टी २० क्रिकेट टुर्नामेन्टको तयारी पुरा

कालिका टाईम्स
वीरगंज । अल्पाईन टी २० क्रिकेट टुर्नामेन्टको तयारी पुरा भएको छ । टुर्नामेन्टको आयोजक अल्पाईन माध्यमिक विद्यालयले बिहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएकाे...
समाचारस्थानिय

पूर्व राजा ज्ञानेन्द्र माघ १३ गते वीरगंज आउने, नागरिक अभिन्नदन गर्ने तयारी

कालिका टाईम्स
वीरगंज । पूर्व राजा ज्ञानेन्द्र साह माघ १३ गते वीरगंज आउने भएका छन् । श्री महराजधिराज ज्ञानेन्द्र बीर बिक्रम साहदेवकाे स्वागत तथा नागरिक अभिनन्दन मूल...
समाचारस्थानिय

हरिखेतान क्याम्पसमा विवाद, आफु नै क्याम्पस प्रमुख रहेकाे डा. भगवान यादवकाे दाबी

कालिका टाईम्स
वीरगंज । हरि खेतान बहुमुखी क्याम्पस वीरगंजका प्रमुख डा. भगवान यादवले क्याम्पस प्रमुखको जिम्मेवारीबाट आफू मुक्त नभएको बताएका छन् । क्याम्पसमै आइतवार पत्रकार सम्मेलनको आयोजना...
SQL requests:198. Generation time:3.232 sec. Memory consumption:81.64 mb