29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

समाज

समाचारसमाज

तेली समाजको चियापान तथा शुभकामना आदानप्रदान समपन्न

कालिका टाईम्स
वीरगंज । तेली कल्याण समाज पर्साको आयोजनामा शनिबार ह्रिन्दुहरुको महान चाड दिपावली तथा छठ पर्बको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम समपन्न भएको छ ।...
समाचारसमाज

पुनिता र रविताद्धारा बाल हेल्पलाइनमा खाजा वितरण

कालिका टाईम्स
वीरगंज । वीरगंजको बाल हेल्पलाइनमा खाजा र फलफुल वितरण गरिएको छ । वीरगंज महानगरपालीका वाड नं. ३ छपकैयामा रहेको बाल हेल्पलाइन वीरगंज शाखामा आज खाजा...
समाचारसमाज

मुस्कानको न्याय र उपचारको लागि जिल्ला देखी काठमाडौं सम्म सासंद यादवको दौड़धूप

कालिका टाईम्स
काठमाडौँ । एसिड पिडित मुस्कान खातुन आज ४० दिनको पिडा भुल्दै मुस्कुराएकी छिन् । कारण थियो पर्सा क्षेत्र नम्बर एक का सांसद प्रदिप यादव ।...
समाचारसमाज

जेसिजद्धारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

कालिका टाईम्स
कलैया । कलैया सिटी जेसिजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज छठौ्र दिन हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । उक्त हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमका प्रमुख...
समाचारसमाज

एसिड प्रहार गर्ने माथी कडा कारवाहीको सांसद यादवको मांग

कालिका टाईम्स
वीरगंंज । पर्सा क्षेत्र नं १ का सांसद प्रदिप यादवले मुस्कान खातुन माथि भएको एसिड प्रहारको घटनाबारे प्रहरीले गरिरहेको अनुसन्धान र मुद्दाको प्रकृयाको बारेमा जानकारी...
समाचारसमाज

दाइजो नल्याउँदा २२ वर्षीय युवतीको हत्या

दिपेन्द्र यादव
विराटनगर । विराटनगर महानगरपालिका-११ कि विवाहित एक युवतीको शव सीमावर्ती भारतीय बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ। भारतको जोगवनी प्रहरी...
समाचारसमाज

तेली समाजको वीरगंज महानगर अध्यक्षमा पुनः पन्नालाल साह चयन

शम्भु कुमार सुमन
बीरगज । तेली कल्याण समाज नेपालको तेश्रो वीरगंंज महानगर पालिकाकाे अधिवेशन आज सम्पन्न भएको छ । नगर अध्यक्ष पन्नालाल साहको अध्यक्षतामा भएको अधिवेशनमा तेली समाजका...
समाचारसमाज

जेसिजद्वारा विश्व प्रसिद्ध गढीमाई मन्दिर सरसफाई

दिपेन्द्र यादव
कलैया २४ असोज, कलैया सिटी जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज दोश्रो दिन विश्व प्रसिद्ध गढीमाइ मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा महागढीमाई...
समाचारसमाजस्वास्थ्य

६ महिला सहित ४५ जनाले गरे रक्तदान

कालिका टाईम्स
बारा । कलैया सिटी जेसीजद्धारा रक्तदान कार्यक्रम सम्पन्न, ६ जना महिला सहित ४५ जनाले गरे रक्तदान कलैया २३ असोज कलैया सिटी जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत...
समाचारसमाज

वीरगंज मेलामा नि:शुल्क स्वास्थ शिविर एवं प्रसाद बितरण

कालिका टाईम्स
वीरगंज । नेपाल सोनार समाज पर्सा, नेपाल सोनार युवा समाज पर्सा तथा सोनार कालीगढ संघले वीरगन्जको प्रसिद्ध गहवा माईको मेलामा अष्टमीको दिन निशुल्क स्वास्थ शिविर...
SQL requests:203. Generation time:2.959 sec. Memory consumption:81.57 mb