Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

तेली समाजको वीरगंज महानगर अध्यक्षमा पुनः पन्नालाल साह चयन

spot_img
spot_img

बीरगज । तेली कल्याण समाज नेपालको तेश्रो वीरगंंज महानगर पालिकाकाे अधिवेशन आज सम्पन्न भएको छ ।

नगर अध्यक्ष पन्नालाल साहको अध्यक्षतामा भएको अधिवेशनमा तेली समाजका केन्द्रिय उपाध्यक्ष विश्वनाथ साह, समाजका गणेश साह, जिल्ला अध्यक्ष ध्रुव साह, हजारी साह, हनुनमान साह तेली, बाकेविहारी साह तेली, चिनी लाल साह तेली, छोटेलाल साह तेली लगायतले तेली समाजले गरेका कार्य र आगामी दिनमा यसलाई संगठित बनाउने बारेमा आफनो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसैविच आजै पन्नालाल प्रसादसाह तेलीको अध्यक्षतामा १० सस्यीय महानगरकमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा शम्भुशरण साह, सचिवमा राजकुमार साह, सहसचिव शिवमंगल साह, कोषाध्ष्यक्षमा छोटेलाल साह, सदस्यमा विरेन्द्र साह, गम्भिरा साह, निमिलाल साह, रविकुमार साह, रामबाबु साह चयन हुनु भएको तेली कल्याण समाजका पर्सा अध्यक्ष ध्रुव साहले जानकारी दिनुभयाेे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...