Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

तेली समाजको चियापान तथा शुभकामना आदानप्रदान समपन्न

spot_img
spot_img

वीरगंज । तेली कल्याण समाज पर्साको आयोजनामा शनिबार ह्रिन्दुहरुको महान चाड दिपावली तथा छठ पर्बको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम समपन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले तेली समाजको धर्मशाला निर्माणको लागि एक लाख एक हजार आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत गर्नुभयो ।

कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले तेली समाजमा शिक्षामा बढी जोड दिनुपर्नेमा जोड दिनु पर्ने वताए थिए । यसका साथै दाइजो रहित समाज बनाउनु पर्ने वक्ताहरुको भनाई थियो ।

तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुब साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य राजेस्वर साह, तेली कल्याण समाज बिरगञ्जका अध्यक्ष पन्नालाल साह, पुर्ब संबिधान सभा सदस्य आत्माराम साह, रामचन्द्र साह लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...