विद्यार्थी नेता शशिकान्तकाे माेटरसाइकल दुर्घटनामा परी मृत्यु
वीरगंज । अनेरास्ववियू (क्रान्तिकारी) बाराका सह सचिव तथा जितपुर सिमरा उपमहानगरपालिकाका उपाध्यक्ष शशिकान्त चाैधरीकाे माेटरसाइकल दुर्घटनामा परी मृत्यु भएकाे छ । जितरपुर सिमरा उपमहानगरपालिकाकाे वडा...