Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

विश्व बालश्रम बिरुद्धकाे दिवसमा बालबालिकाहरुलाई स्टेशनरी

spot_img
spot_img
वीरगंज । नेकपा माओबादी (केन्द्र) निकट अनेरास्ववियू क्रान्तिकारी वीरगंज महानगर समितिले विश्व बालश्रम बिरुद्धकाे दिवसको अवसरमा शनिबार  मायाकाे छात्राबासमा बालबालिकाहरुलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेकाे छ ।
 
अनेरास्ववियू क्रान्तिकारी वीरगंज महानगर अध्यक्ष बिबेक कुमार साहको नेतुत्वमा गएको विद्यार्थीहरु नेताहरुले आमाको माया छात्राबासमा पुगि त्यहा रहेका बिद्यार्थीहरुलाई आवश्यक स्टेशनरी तथा खेलकुद सामाग्री बितरण गरेकाे अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य एवम् पर्सा इन्चार्ज अध्यक्ष जुबेर आलमले जानकारी दिए ।
 
साे अवसरमा अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष कबिराज पटेल, वीरगंज महानगरका सह संयोजक सोएब आला, विद्यार्थी नेता दिलसाद एहमद, रबिन्द्र गुप्ता लगायतको उपस्थिती रहेको थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...

वीरगंजको अलौमा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएको ९.५ किलो चरेस बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा करिब ९.५ किलो चरेसजस्तो देखिने पदार्थ बरामद गरेको छ...