Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

अनेरास्ववियू (क्रान्तिकारी) जीतपुर सिमराको सम्मेलन सम्पन्न, संयोजकमा दिपेन्द्र यादव चयन

spot_img
spot_img

बारा । नेपाल कम्युनिष्ठ पार्टी (माओवादी केन्द)्रं निकट अनेरास्ववियू (क्रान्तिकारी) जीतपुर सिमरा उप–महानगरपालिकाकाको सम्मेलन शनिबार सम्पन्न भएको छ । सिमरा उपमहानगरपालिका वडा नं. २ को कार्यालयमा भएको सम्मेलनले दिपेन्द्र यादवको संयोजकत्वमा ११ सदस्यीय पदाधिकारीसहित ६५ सदस्यीय नगर समिति गठन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा शर्मिला गौतम, शशिकान्त चौधरी, श्याम सुन्दर पासवान, भवानी थापा, सचिवमा तोप बहादुर श्रेष्ठ (रवि), सहसचिवमा, आदित्य लाम्साल, सुनील शर्मा, रोशन घलान, दिलशाद आलम र कोषाध्यक्षमा शुष्मा श्रेष्ठ चयन भएका छन् । यस्तै, समितिको सदस्यमा रितिका अधिकारी, प्रसांत बजागाई, राजन पासवान, शुसिल दाहाल, दिपा न्यौपाने, सुरज वाग्ले गोपाल ढकाल, अमित राज बंशी, अमिर अंसारी, सुमेश साह, रामलाल यादव लगायतका रहेका छन् ।

अनेरास्ववीयु (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष रवि किरण यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्र प्रदेश २ सदस्य राजन पौडेल, अखिल क्रान्तिकारी प्रदेश संयोजक सूर्यनारायण साह, सह–संयोजक प्रभाकर साह, स्वयंसेवक बिभाग प्रदेश २ का संयोजक इश्कÞ कुमार पासवान, जिल्ला इन्चाज दिनेश यादव, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष सोभा कार्की, जिल्ला कमिटी सदस्य रामचन्द्र अधिकारी, वड़ा नं.२२ का वडा अध्यक्ष मणिक लाल थिंग, अखिल क्रांतिकारी वीरगंज महानगर अध्यक्ष विवेक साह, युवानेता सन्दीप यादव, अभिषेक ठाकुर, रामबाबू मण्डल लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...