Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

मूल्य बृद्धिकाे विराेधमा वीरगंजमा माेटरसाइकल ठेलेर विराेध प्रदर्शन

spot_img
spot_img

वीरगंज । सतारुढ दल निकटकाे विद्धार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) पर्साले पेट्राेलियम पदार्थकाे मूल्य बृद्धिकाे विराेधमा वीरगंजमा माेटरसाइकल ठेलेर विराेध प्रदर्शान गरेकाे छ ।

वीरगंजकाे माइस्थान चाैकमा जम्मा भएका अनेरास्ववियूका नेताहरुले त्यहाँबाट माेटरसाइकल ठेलेर घण्टाघर चाैकमा पुगेका थिए । विराेध प्रदर्शनमा सहभागिहरुले भ्रष्ट आयल निगम मुर्दाबाद, पेट्राैलियम पदार्थकाे मूल्य बृद्धि खारेज गर लगायतका नाराहरु लगाएका थिए ।

अनेरास्ववियू (क्रान्तिकारी) पर्साका जिल्ला अध्यक्ष कबिराज पटेलकाे अध्यक्षतामा भएकाे विराेध प्रदर्शनमा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय सदस्य जुबेर आलम, जिल्ल सचीव सोहेब आलम, वीरगंज महानगर अध्यक्ष विवेक साह, सचीव मिरोज अहमद, एहसान अन्सारी लागायतका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...