गाउँपालिका अध्यक्ष यादवद्वारा क्रीकेट टुर्नामेन्टकाे उद्घाटन
वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. २ जानकीटोलामा आजदेखि सुरु भएकाे देवीमाई क्रीकेट टुर्नामेन्ट प्रतियाेगिताकाे गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उद्घाटन गरेका छन् । प्रतियाेगिताकाे...