Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

५ अति विपन्न परिवारकाे घर बनाइदिने आवश्वासन

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले घर विहिन भएकाहरुकाे घर बनाइदिने आश्वासन दिएका छन् । 

शुक्रबार गाउँपालिकाको वडा नं.४ मा घर बिहिन भए अति विपन्न परिवारकाे स्थलगत निरिक्षण गर्दै घर विहिन भएकाहरुकाे घर बनाइदिने प्रतिबद्धता जनाएका हुन् । तत्कालकाे लागस घर विहिन भएका ५ घर परिवारलाई राहत स्वरुप यथासिघ्र तृपाल उपलब्ध गराउने पनि वताए ।

बर्षाका कारण जगरनाथपुरका ५ जना अतिविपन्न परिवार घर विहिन भएका छन् ।

अति विपन्न समुदायकाे निरिक्षण गर्न गाउँपालिका अध्यक्ष यादवसहित प्रदेश सांसद शंकर चौधरी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रामदेव चौहान, क्षेत्रीय सचीव बलिस्ठर अहमद, क्षेत्रीय कोषाध्यक्ष बिनय भूषण द्विवेदी, युवा नेता सुरेन्द्र सिंह क्षेत्री लगायतकाे उपस्थिती रहेकाे थियो ।

यसैगरी गाउँपालिका अध्यक्ष यादवले वडा नं. ४ जगरनाथपुरबाट भारतको विभिन्न स्थानमा तिर्थधाम घुम्न जाने ६५ जना तिर्थालुहरुलाई गमछा ओढाएर तिर्थ यात्रा सफलकाे शुभकामना दिएका छन् ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...

मुसैलीमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

वीरगंज । वीरगंज महानगरपालिका–२९ मुसैली गाउँमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनीहरूकी सौतेनी आमा रोशनी मिश्रा चौबेलाई नियन्त्रणमा लिएको छ । जिल्ला...

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले रु तीन करोड आर्थिक सहयोग प्रदान...