Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुर ६ मा धर्मशालाको शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६ बहुवरीमा शनिबार धर्मशालाको शिलान्यास गरिएकाे छ । गाउँपालिकाकाे रु २५ लाखकाे लागतमा निर्माण हुने धर्मशालाकाे वडाध्यक्ष अयाेध्या प्रसाद कुर्मी शिलान्यास गरेका हुन् ।

शिलान्यास गरिएकाे धर्मशाला उपभाेक्ता समिति मार्फत निर्माण हुने वडाध्यक्ष कुर्मीले वताए । उनले धर्मशाला निर्माण भएपछि बहुअरी टाेल बासीकाे विवाह लगायतकाे कार्य गर्न सजिलाे हुने वताए ।

टाेलबासीकाे माग अनुसार नै चालु आ.व. २०७८/०७९ काे याेजना अन्तर्गत धर्मशाला निर्माण गर्न लागिएकाे वडाध्यक्ष कुर्मीले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...