16.5 C
Birgunj
26 November 2024
KALIKATIMES.COM

#वीरगंज महानरपालिका

समाचारस्थानिय

महानगरकाे सुशासन समितिद्वारा एकै दिन ५ वडाको अनुगमन

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाद्वारा गठित सुशासन तथा संस्थागत विकास समितिले आइतबार महानगरको ५ वटा वडाको सेवा प्रवाह बारे अनुगमन गरेको छ । वडाबाट प्रवाह हुने...
समाचारस्थानिय

कर दिवसमा सबैभन्दा बढी कर तिर्ने ३ जना सम्मानित

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सबैभन्दा धेरै राजस्व संकलन गर्ने वीरगंज नै सरकारकाे उपेक्षामा परेको वताएका छन् । आन्तरिक राजश्व कार्यालय वीरगंजले आयाेजना गरेकाे...
समाचारसमाज

घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पुरा

कालिका टाईम्स
वीरगंज । छठ पूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगंजकाे घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पुरा भएको छ। छठपूजा व्यवस्थापन समितिले शुक्रबार साँझ पत्रकार सम्मेलन...
समाचारस्थानिय

सिर्सिया नदी प्रदुषण मुक्त बनाउन महानगरको अनुगमन तिब्र

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाको निरन्तरको अनुगमन र कारबाहीपछि सिर्सिया नदी प्रदुषण गर्न मुख्य जिम्मेवार रहेका उद्योगहरुले ट्रिटमेन्ट प्लान्ट बनाउन सुरु गरेका छन् । महानगरका मेयर...
समाचारस्थानिय

महानगर सुशासन समितिको अनुगमन तिब्र

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाले ग्रामिण क्षेत्रको वडा कार्य अझ प्रभावकारी बनाउन सुशासन तथा संस्थागत विकास समितिले वडा समितिहरुको अनुगमन तिव्र बनाएको छ । बीरगंज महानगरपालिकाद्वारा...
समाचारस्थानिय

छठ सम्म श्रीसिया नदी प्रदूषण नगर्ने उद्याेगीहरुकाे प्रतिबद्धता

कालिका टाईम्स
वीरगंज । वीरगंजकाे सिर्सिया नदीलाई प्रदूषित गर्दै आएका उद्योगीहरूले छठ पर्वसम्म मात्रै नदीलाई प्रदूषण नगर्ने प्रतिबद्धता जनाएका छन् । वीरगंज उद्योग वाणिज्य सङ्घको अग्रसरतामा बिहीबार...
समाचारस्थानिय

सेवाग्राहीले सास्ती पाएकाे गुनासाेपछि सुशासन समितिको अनुगमन सुरु

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाले आफ्नै वडा भित्रको कामकारवाहीलाई चुस्त बनाउँदै सेवाप्रवाह प्रभावकारी बनाउन कडाइका साथ अनुगमन थालेको छ । महानगरद्वारा गठित सुशासन तथा संस्थागत विकास...
समाचारस्थानिय

कुनै गुनासो नआउने गरि काम गर्न मेयर सिंहकाे निर्देशन

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सोमबार वडा नं. २२ को जगर्नाथपुर र मनियारीमा स्थानीयसँग भेट गर्दै त्यहाँको समस्या बारे जानकारी लिएका छन् ।...
समाचारस्थानिय

अर्काकाे नाममा कम्पनी दर्ता गराएर ढेड अर्ब राजश्व चुहावट

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ३१ बेलवाका दुई दर्जन भन्दा बढि गरिब, विपन्न परिवारका युवाहरु अहिले राजस्व चुहावट मुद्दाको चपेटामा परेका छन् । विगत...
समाचारस्थानिय

सिर्सिया नदी प्रदुषण गर्ने उद्योगलाई सीलबन्दी गरेर कारबाही गरिने

कालिका टाईम्स
वीरगंज । तिहार तथा छठ पर्व अगाडी नै सिर्सिया नदी प्रदुषण नरोकिए सिलबन्दी गरेर उद्योगलाई कारबाही गरिने निर्णय भएको छ । वीरगंज महानगरपालिकामा सोमबार उद्योगी...
SQL requests:203. Generation time:4.870 sec. Memory consumption:81.67 mb