सिमेन्टकाे चर्काे मूल्य वृद्धि विरुद्ध वीरगंजमा सिमेन्ट कै बाेरा लगाएर प्रदर्शन
वीरगंज । सिमेन्ट उद्योगको कार्टेलविरुद्ध बिहिबार वीरगंजमा प्रदर्शन भएकाे छ । सर्वोच्च अदालतमा सिमेन्ट उद्योगको कार्टेलविरुद्ध रिट दायर समेत गरेका नेकपा माओवादी केन्द्रका नेता एवं...