वीरगंजमा विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न, बिपिएस प्लस टुका सुमित प्रथम, साउथजाेनका विशाल भए देस्राे
वीरगंज । हिन्दु स्वयंसेवक संघ नेपालद्वारा आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ साेमबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजकाे पुराना बसपार्क आदर्शनगरमा भएकाे परिक्षामा...