माओवादी केन्द्रकाे मधेश प्रदेश सदस्यमा पर्साका चार विद्यार्थी नेता सिफारिस
वीरगंज । नेकपा (माओवादी केन्द्र)काे मधेश प्रदेश कमिटीमा पर्साका ४ जना विद्यार्थी नेता सिफारिस भएका छन् । माओवादी केन्द्रकाे केन्द्रिय कार्यालयले पर्साका प्रभाकर गुप्ताससहित चार...