Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

जनयुद्ध दिवसको अवसरमा जिराभवानीमा पनि दिप प्रज्वलन

spot_img
spot_img

सेढवा । ३० औ जनयुद्धको अवसरमा नेकपा माओबादी केन्द्र जिराभवानी गाँउपालिकाले पनि दिप प्रज्वलन गरेको छ ।

माओवादी केन्द्रले बिहिवार साझ जिराभवानी गाँउपालिका वडा नं ३ नौकाटोला बजारको मैदानमा दिप प्रज्वलन गरेका हो । माओबादी केन्द्र जिराभवानीका अध्यक्ष रामाकान्त चौधरीको अध्यक्षता सो कार्यक्रम सम्पन्न भएका थियो ।

कार्यक्रममा गाउँकमिटीका सचिव अजित राम, सचिव जितेन्द्र बच्छार, किशुनी मिर्दाहा, रुदल रौरा, अरुण दास, बिद्यान्चल महतो थारु, उपेन्द्र चौधरीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन माओबादी कमिटीका लहवर रामले गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...