विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन
वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना विवादका कारण स्थगित भएको छ । मतपेटिकामा लगाइएको सिल नम्बर नमिलेपछि उम्मेदवार र...