Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

Tag: #अनुगमन

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

बारा–रौतहटका औषधि पसलमा विभागको छापा, ४ फार्मेसी सिल र ३ बन्द

वीरगंज । बारा र रौतहटका विभिन्न स्थानमा विना इजाजत तथा विना फर्मासिस्ट औषधि पसल सञ्चालन भइरहेको उजुरीपछि औषधि व्यवस्था विभागको टोलीले अनुगमन तीव्र बनाएको...

वीरगंजका होटलमा अनुगमन, तीन व्यवसायीलाई जरिवाना

वीरगंज । जिल्ला अनुगमन समितिको संयुक्त अनुगमन टोलीले मूल्य पारदर्शिता सप्ताह अन्तर्गत शुक्रबार वीरगंज महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल तथा क्यान्टिनहरूमा आकस्मिक अनुगमन गरेको...

पर्सामा लोककल्याणकारी विज्ञापन प्रसारणबारे रेडियो–टिभीकाे अनुगमन तीव्र

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले लोककल्याणकारी विज्ञापन प्रसारणको अवस्थाबारे अनुगमनलाई तीव्रता दिएको छ । सोही क्रममा आज पोखरिया स्थित रेडियो पोखरियाको स्थलगत अनुगमन...

वीरगंजमा बेकरी उद्योगमा संयुक्त अनुगमन, म्याद गुज्रिएका खाद्य सामग्री नष्ट

वीरगंज । वीरगंज महानगरपालिकाका उपमेयर ईम्तियाज आलमको संयोजकत्वमा आज संयुक्त बजार अनुगमन टोलीले शहरका विभिन्न पाउरोटी तथा बेकरी उद्योगहरूमा अनुगमन गरेको छ। अनुगमन टोलीले पानीटन्की–८...

वीरगंज मेलामा २२ मिठाई पसल अनुगमन, गुणस्तरहीन तेल र रंग प्रयोग गर्नेहरूलाई चेतावनी

वीरगंज । घटस्थापनासँगै सुरु भएको ऐतिहासिक वीरगंज गहवामाई मेलामा खाद्य सामग्रीको गुणस्तर जाँच्न जिल्ला प्रशासन कार्यालय पर्सा र सरोकारवाला संस्थाहरूको संयुक्त टोलीले बुधबार २२...

वीरगंजमा जापानीज इन्सेफलाइटिस नियन्त्रणका लागि सुँगुर फार्ममा अनुगमन

वीरगंज । पछिल्लो समय जापानीज इन्सेफलाइटिस संक्रमण बढ्दै गएपछि वीरगंज महानगरपालिकाले विभिन्न स्थानका पशुपन्छी फार्ममा विशेष अनुगमन तथा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ । महानगरको...

सिफारिस