-अशाेक कुशवाहा/ अहिलेको युग भनेको प्राविधिक संचारमाध्यमको युग हो । दुनियाको हरेक कुरो प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपले संचारमाध्यमसंग जोड़िएकै देखिन्छ । वर्तमान समयमा मानिसहरु संचारमाध्यममा...
– कृपा शर्मा / म वीरगन्जको नारायणी वयोधा अस्पतालको पोस्ट उप बिभागमा कार्यरत नर्स इन्चार्ज हुँ । अहिले वीरगन्जमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका बिरामीलाई नन–कोभिड...
आदरणीय कमरेडगण, लाल सलाम म रामचन्द्र साह २०२८ सालदेखि अनेरास्ववियूको विद्यार्थी राजनितिमा सक्रिय सहभागी हुदै को–अर्डिनेशन कमिटीको पालामा ऐतिहासिक बनि आन्दोलन संचालन गर्दै नेकपा (माले)...
-छाेटेलाल साह जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको संयोजकको हैसियतले प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले कोभिड विरुद्धको अभियानमा के गर्नु भयो त ? एउटा सर्वदलिय...
अयोध्यालाइ जोडेर प्रधानमन्त्री केपी ओलीले दिएको अभिब्यक्तिका कारण पार्टीमा धर्म र हिन्दू धर्मप्रतिको विश्वास हराउन थालेको देखाउँछ। यसको मुख्य कारण चिनियाँहरुको अत्यधिक दबाब हो जसले...
न्याय खोज्नको लागी दीउसै पेट्रोमैक्स बाली, आफ्नो टाउकोमा राखी भारतको संसद भवन अगाडी हराएको न्याय खोज्दै हिडेको बेला भारतीय नेता आचार्य कृपलानी र अन्य सांसदहरु...
मधेस र मधेसी समुदाय लक्षित नागरिकता सम्बन्धीको राजनीति आ-आफ्नो राजनीतिक स्वार्थ पूर्तिका लागी बिगत काल देखि नै चली आएको राजनीतिक खेल हो । अहिलेको सन्दर्भमा...
संघियताको मूलभूत उदेश्य शक्ति विकेन्द्रीकरण नै हो । केन्द्रीकृत शक्तिलाई विकेन्द्रित गर्ने र राज्यको स्रोत साधनमा आम सर्वसाधारणको सहज पहुँचमा संघियताले टेवा पु¥याउँछ । विभिन्न...
पर्सा जिल्लाको सदरमुकाम वीरगंज हो । जुन जिल्लाको पूर्व भागमा पर्दछ । यसरी जिल्लाको सम्पूर्ण ग्रामिण भाग पश्चिममा रहेका छ । ग्रामिण भेगलाई जोडने, वीरगंज...