31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

#मृत्यु

समाचारस्थानिय

मूर्ति सेलाउँन जादा नदीमा डुबेर १ विद्यार्थीको मृत्यु, १४ घण्टा पछि शव फेला

कालिका टाईम्स
वीरगंज । रौतहटको राजदेवी नगरपालिका-६ स्थित बागमती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका विद्यार्थीको शव १४ घण्टापछि फेला परेको छ । राजदेवी...
राष्ट्रियसमाचार

जहाजमा सवार एकै परिवारका ३ जनाको मृत्यु

कालिका टाईम्स
वीरगंज । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका ३ जनाको मृत्यु भएको छ । जहाजमा सवार सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा...
समाचारस्थानिय

पर्सामा बाख्रा चराउन गएकी बालिकाकाे नदीमा डुबेर मृत्यु

कालिका टाईम्स
वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाट्ठामा एक जना बालिकाको नदिमा डुबेर मृत्यु भएको छ । बाख्रा चराउन गएकी स्थानिय आलिम राउत...
समाचारस्थानिय

करेन्ट लागेर वीरगंज कारागारका कैदीबन्दीको मृत्यु

कालिका टाईम्स
वीरगंज । करेन्ट लागेर वीरगंज कारागारमा एक जना कैदीबन्दीको मृत्यु भएको छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ११ श्रीपुर निवासी ३० वर्षीय अनिल महतो नुनियाको...
समाचारस्थानिय

ई रिक्साकाे ठक्करबाट गम्भिर घाइते साइकल यात्रुकाे मृत्यु

कालिका टाईम्स
वीरगंज । ई रिक्साकाे ठक्करबाट घाइते भएका साइकल यात्रुकाे मृत्यु भएकाे छ । ई  रिक्साकाे ठक्करबाट घाइते भएका पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५...
समाचारस्थानिय

सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

कालिका टाईम्स
वीरगंज । सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली...
समाचारस्थानिय

जीतपुर सिमराका पूर्वमेयर डा. पौडेल मृत भेटिए

कालिका टाईम्स
वीरगंज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर डा. कृष्ण पौडेल मृत भेटिएका छन् । पौडेल जितपुर सिमरा २ स्थित आफ्नै घरमै मृत भेटिएका हुन् ।...
समाचारस्थानिय

जितपुरमा पिकअपकाे ठक्करबाट कालिकामाईका नुनियाकाे मृत्यु

कालिका टाईम्स
वीरगंज । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २३ भलुही चाैकमा पिकअपकाे ठक्करबाट बसमा सवार यात्रुकाे आज विहान मृत्यु भएकाे छ । पिकअपकाे ठक्करले बसमा...
प्रदेशसमाचार

राजविराज कारागारमा कैदीको मृत्यु

कालिका टाईम्स
सप्तरी । राजविराज कारगारका एक कैदीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् । राजविराज...
समाचारस्थानिय

वीरगंजमा निसासिएर दुई जनाकाे मृत्यु

कालिका टाईम्स
वीरगंज । पर्सामा कोईला बालेर सुतेका २ जना भारतीय नागरिकको निसासिएर मृत्यु भएको छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २२ जगरनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लार्यस...
SQL requests:198. Generation time:2.746 sec. Memory consumption:82.58 mb