26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

#जगरनाथपुर_गाउँपालिका

समाचारस्थानिय

जगरनाथपुरमा एक महिने विल्डिङ्ग इलेक्ट्रिसियन शिप विकास तालिम

कालिका टाईम्स
वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६  औंराहामा बुधबारदेखि एक महिने विल्डिङ्ग इलेक्ट्रिसियन शिप विकास तालिम सुरु भएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे समन्वयमा लघु...
समाचारस्थानिय

जगरनाथपुरमा दाेस्राे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता सुरु

कालिका टाईम्स
वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा आइतबारदेखि दाेस्राे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता सुरु भएकाे छ । गाउँपालिकाको वडा नं. ५ स्थित मधुवाहा खेल मैदानमा सुरु भएकाे...
समाचारस्थानिय

जगरनाथपुरमा प्रजनन् रुग्णता सम्बन्धि जाँच शिविर सम्पन्न

कालिका टाईम्स
वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा प्रजनन् रुग्णता सेवा (आँग खस्ने अबष्ट्रेटीक फिस्टुला पाठेघर क्यान्सर भी.ई.ए.आदि ) जाँच शिविर आइतबार सम्पन्न भएकाे छ । जगरनाथपुर गाउँपालिका...
समाचारस्थानिय

जगरनाथपुरमा निशुल्क भिडियाे एक्सरे र रगत जाँच शिविर

कालिका टाईम्स
वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा शनिबारदेखि गर्भवती महिलाहरुकाे लागि निशुल्क भिडियाे एक्सरे र रगत जाँच शिविर सुरु भएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजनामा...
खेलकुदसमाचारस्थानिय

जगरनाथपुर दाेस्राे अध्यक्ष कप क्रिकेट टुर्नामेन्टकाे उपाधि मसिहानीलाई

कालिका टाईम्स
वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा भएकाे दाेस्राे अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट २०८० काे उपाधी वडा नं. ५ मसिहानीले पाएकाे छ । गाउँपालिकाकाे वडा नं. ५...
समाचारस्थानिय

जगरनाथपुरमा एक युवतीकाे शव फेला

कालिका टाईम्स
वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ४ स्थित खाेलामा एक अपरिचित महिलाकाे शव फेला परेकाे छ । जगरनाथपुर गाँउस्थित चन्द्रावती खाेलामा साेमबार बिहान सडेगलेकाे...
समाचारस्थानिय

नवरात्रीकाे पहिलाे दिन कलश यात्रा

कालिका टाईम्स
वीरगंज । नेपालीहरुकाे महान चाँड बडा दशैं आइतबारदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने बडा दशैंकाे पहिलाे दिन घरघरमा जौ, मकै,...
समाचारसमाज

कांग्रेस क्षेत्रीय कोषाध्यक्ष द्विवेदीद्वारा पुरस्कार घाेषणा

कालिका टाईम्स
वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं.४ को क्षेत्रीय कोषाध्यक्ष बिनय भूषण द्विवेदीले शिक्षक सेवा आयाेगबाट माद्यमिक तहमा नाम निकाल्न सफल एक शिक्षककाे लागि...
समाचारस्थानिय

चाेरीकाे पोल खुल्ने डरले कान्ती देवीकाे हत्या, ३ जना पक्राउ

कालिका टाईम्स
वीरगंज । चाेरीकाे पोल खुल्ने डरले एकल महिलाकाे हत्या गरेकाे आराेपमा प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं.५ मसिहानी टोल...
समाचारस्थानिय

जगरनाथपुरमा तीजकाे शुभकामना आदान प्रदान

कालिका टाईम्स
वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा हरितालिका तीजकाे शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे आयाेजनामा गाउँपालिकाकाे वडा नं. ६ स्थित सन्ठी स्कुलमा...
SQL requests:200. Generation time:6.334 sec. Memory consumption:81.69 mb