Date
मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026

जगरनाथपुरमा एक युवतीकाे शव फेला

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ४ स्थित खाेलामा एक अपरिचित महिलाकाे शव फेला परेकाे छ ।

जगरनाथपुर गाँउस्थित चन्द्रावती खाेलामा साेमबार बिहान सडेगलेकाे अवस्थामा एक महिलाकाे शव भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरिक्षक रामराजा केशरीले जानकारी दिए ।

खाेलाकाे छेउमा कालाे रंगकाे जिन्स पाइन्ट लगाएकी अन्दाजी १६-१७ बर्षिय अपरिचित महिलाकाे शव फेला परेकाे उनले वताए । कालाे रंगकाे रबरले एउटा कपाल बाँधिएकाे मृतक महिलाकाे परिचय खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।

शव पाेष्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको र घटना बारे अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक केशरीले वताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...

शिक्षा–स्वास्थ्य कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर हटाउने सरकारको निर्णयको स्वागत...