हास्य कलाकार सन्दीप क्षेत्रीले आफ्नाे गल्ती स्विकार गर्दै माफी मागे
काठमाडौं : कान्तिपुर टेलिभिजनका प्रस्तोता एवं हाँस्य कलाकार सन्दीप क्षेत्रीले मधेसी समुदायसँग माफी मागेका छन्। बिहीवार कमेडी कार्यक्रम ‘ह्वाट द फ्लप’को सुरुवातमै उनले कार्यक्रममा प्रसारित साम्रग्रीले...