Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

अन्जुको नेपाली गीत कोहिनूर हिरा बजारमा

spot_img
spot_img

राजविराज । मिथिला क्षेत्रकी प्रसिद्ध गायिका अन्जु यादव तथा गायक गङ्गे विकको ‘कोहिनूर हिरा हौ कि पूर्णिमाको जुन, चाहन्छु म जुनीजुनी प्रियसीकै हुन’ बोलको नेपाली म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त्त म्युजिक भिडियो आरके फिल्म्स् ईन्टरटेन्मेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सागरवीर कडारीले लेखेको गीतलाई शिला देवी निर्देशन गरेकी छन् भने सङ्गीत शैलेन्द्र विश्वकर्माको रहेको छ । सन्दीप लोहराको नृत्य निर्देशनमा राजिव साह र पूजा ठाकुरले मोडलिङ्ग गरेका छन् ।

सुरेन्द्र कुजुरले छायाङ्कन गरेको म्युजिक भिडियोमा ड्रन छायाङ्कन राजु श्रोफ, मेकअप मोहन कुमारले गरेका छन । म्युजिक भिडियो अरु भन्दा फरक र समय सान्दर्भिक रहेकाले सबैले मन पराउनेमा आफूहरु आशावादी रहेको निर्माण पक्षको  दाबी छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन् । आज बिहान १०ः०० बजे...

वीरगंजमा अबदेखि वडा कार्यालयबाटै मालपोत कर संकलन गरिने

वीरगंज । वीरगंज महानगरपालिकाले नगरवासीलाई कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर संकलन गर्ने व्यवस्था लागू गरेको छ । महानगरपालिकाले जारी...