Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

भुवन र रिमाकाे ‘मिस्टर नेपाली’ आजबाट हलमा

spot_img
spot_img

काठमाण्डाै । नयाँ नेपाली चलचित्र ‘मिस्टर नेपाली’ आज हलमा रिलिज भएको छ । देशभरका हलमा रिलिज भएको यो चलचित्रलाई देव भुषालले लेखन तथा निर्देशन गरेका हुन् ।

प्रेमराज दाहालको लगानीमा तयार भएको यो चलचित्रमा नायक भूवन केसी, नायिका रीमा विश्वकर्माको साथमा सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, साहिल श्रेष्ठ, कुसुम राउतको मुख्य भूमिका छ ।

चलचित्र ‘मिस्टर नेपाली’ले राष्ट्रियताको कथालाई उठान गरेको छ । साथमा, चलचित्रमा रवि डंगोल र विष्णु सापकोटाको भरपुर कमेडी छ । चलचित्रले बिहानी शोबाट औषत सुरुवात गरेको छ । चलचित्रले लामो रेशको घोडा बन्नका लागि दर्शकको बलियो वर्ड अफ माउथको साथ पाउनुपर्ने हुन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...