26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

कालिका टाईम्स

http://www.kalikatimes.com - 7677 Posts - 0 Comments
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५ इमेल: kalikatimesdaily@gmail.com
बलिवुडमनोरंजन

‘रामायण’को प्रश्नमा ट्रोल भएपछि सोनाक्षीको यस्तो जवाफ

कालिका टाईम्स
सामाजिक संजालका कारण अहिले साना–साना बिषयमा पनि कलाकारहरु ट्रोलको शिकार हुन थालेका छन् । सामान्य कुरा लेख्दा वा बोल्दा पनि कलाकारलाई ट्रोल बनाउन थालिएको छ...
राजनीतिसमाचार

आक्रमणकारी उपर कर्वाहीको माग गर्दै तरुण दल पर्साद्वारा ज्ञापन

कालिका टाईम्स
वीरगंज । नेपाली कांग्रेस निकट नेपाल तरुण दल पर्साले आज जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र बुझाएको छ । नेपाल...
समाचारस्थानिय

पर्सामा चट्याङ लागेर एक युवकको मृत्यु

कालिका टाईम्स
वीरगंज । पर्सामा वर्षासँगै परेको चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । आइतबार बिहान वर्षासँगै परेको चट्याङ लागेर पर्साको बहुदरमाई नगरपालिकाको वडा नं. ३...
राष्ट्रियसमाचार

अनैतिक क्रियाकलापमा सङ्लग्न २९ जना पक्राउ

कालिका टाईम्स
काठमाडौं । प्रहरीले काठमाडौँबाट २९ जनालाई अनैतिक क्रियाकलापमा सङ्लग्न भएको आरोपमा पक्राउ गरेको छ । शनिबारै गोङ्गबुका विभिन्न होटल, लज र रेष्टुरेन्टमा बसेर अनैतिक क्रियाकलापमा...
समाचारस्थानिय

बसपार्क टर्मिनल संचालनको ठेक्कामा अनियमितता भएको आरोप

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाले बसपार्क टर्मिनल संचालन तथा व्यवस्थापनको लागि ठेक्का लगाउनमा अनियमितता गरेको श्री ओउम् साई निर्माण सेवा वहुअरीका मोहन प्रसाद यादवले आरोप लगाएका...
राजनीतिसमाचार

नेकपाको वीरगंज महानगर अध्यक्षमा अंसारी र सचिवमा शर्मा चयन

कालिका टाईम्स
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महानगर अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरको अध्यक्ष र सचिव...
बलिवुडमनोरंजन

ऋतिक रोशनसँग विवाह गर्ने नायिका सोनाक्षीको खुलासा

कालिका टाईम्स
एजेन्सी : पछिल्लो समय बलिउडमा अभिनेत्रीहरुको विवाहले चर्चा पाउन थालेको छ । सोनम कपुरले बिहे गरिसकेकी छन् भने प्रियंका चोपडा र दीपिका पादुकोण पनि वैवाहिक बन्धनमा...
समाचारसमाज

कानु हलुवाई समाज बाराद्वारा विभिन्न व्यक्ति सम्मानित

कालिका टाईम्स
वीरगंज । कानु हलुवाई कान्दु मध्यदेशिय समाज नेपाल बाराले आज कलैयामा आयोजित एक कार्यक्रमका बिच ज्योतिष एवं धर्म शास्त्रका शोधकर्ता डाँ. रिषभ रेशुलाई सम्मानित गरेको...
समाचारसमाज

वडा कार्यालयमा सहजिकरण केन्द्र स्थापना भए पछि सेवाग्राहीलाई सजिलो

कालिका टाईम्स
वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. २३ को कार्यालय प्रसौनी विर्तामा सामुदायिक सुचना तथा सेवा सहजिकरण केन्द्र स्थापना भए पछि सेवाग्राहीलाई सजिलो भएको छ ।...
SQL requests:201. Generation time:3.514 sec. Memory consumption:81.5 mb