Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सामा चट्याङ लागेर एक युवकको मृत्यु

spot_img
spot_img

वीरगंज । पर्सामा वर्षासँगै परेको चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । आइतबार बिहान वर्षासँगै परेको चट्याङ लागेर पर्साको बहुदरमाई नगरपालिकाको वडा नं. ३ बैरिया विर्ता निवासी ३५ वर्षीय माधव रामको मृत्यु भएको हो ।

बिहान साढे ६ बजे खेतमा गएको बेला राम चट्याङ लागि गम्भीर घाइते भएको र उनलाई उपचारका लागि वीरगञ्ज हेल्थकेयर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक रामको शव परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...

सिमराकी तीन वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरणका १० प्रतिवादी रिहा

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा आरोपित १० जना अदालतको आदेशपछि रिहा भएका छन्। बारा जिल्ला अदालतले प्रोग्रेश (पुरग्रेश) चौधरीलाई...