Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

बसपार्क टर्मिनल संचालनको ठेक्कामा अनियमितता भएको आरोप

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले बसपार्क टर्मिनल संचालन तथा व्यवस्थापनको लागि ठेक्का लगाउनमा अनियमितता गरेको श्री ओउम् साई निर्माण सेवा वहुअरीका मोहन प्रसाद यादवले आरोप लगाएका छन ।

नेपाल पत्रकार महासंघ पर्साको भवनमा पत्रकार सम्मेलन गर्दै संचालक यादवले मिति २०७६/०४/०६ गते महानगरले गोरखा पत्र दैनिक पत्रिकामा बसपार्क टर्मिनल संचालन तथा व्यवस्थापनको ठेक्काको लागि प्रस्ताव अवहान गरेकोमा मेरो प्रस्ताव पहिलो चरणमा प्राविधिक प्रस्तावमा सफल भए पनि आर्थिक चलखेल गरी कमिशन लिई एन.के. इन्टरनेशनल प्रा.लि. चितवनको प्रस्ताव पत्र स्वीकृत गरी अनियमितता गरेको आरोप लगाएका हुन

। उनले भने ‘मेरो ओउम् साई निर्माण सेवाले रु ८ करोड ५० लाखमा प्रस्ताव पत्र दर्ता गराए पनि महानगरले रु ७ करोड ५० लाखमा प्रस्ताव दर्ता गराएका एन.के. इन्टरनेशनल प्रा.लि. चितवनको प्रस्ताव स्वीकृत गरेको छ’ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...