ठाकुर रामकाे स्ववियू निर्वाचनमा नेवि संघका वागी उम्मेदवार राजकुमार प्यानल विजयी
वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका बागी उम्मेदवार राजकुमार यादव प्यानल विजयी भएकाे छ । बिहीबार दिउँसो सम्पन्न मतगणनाकाे...