25.5 C
Birgunj
20 December 2024
KALIKATIMES.COM

अन्तराष्ट्रिय

अन्तराष्ट्रियसमाचार

अफगानिस्तान भूकम्पः बाह्र जनाको मृत्यु, सयौँ घाइते

कालिका टाईम्स
काबुल । अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति भएको ६.५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको छभने सयौँ घाइते भएका छन् । अफगानिस्तानमा दुई...
अन्तराष्ट्रियसमाचार

ओमिक्रोनका कारण नेदरल्याण्डमा लकडाउन

कालिका टाईम्स
 युरोपेली मुलुक नेदरल्याण्डमा आइतबारदेखि लकडाउन लगाइने भएको छ । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रण गर्न भन्दै आजदेखि लकडाउन लगाइने भएको हो । शनिबार नेदरल्याण्डका...
अन्तराष्ट्रियसमाचार

बङ्गलादेशमा विद्यार्थीको हत्या आरोपमा संलग्न रहेको २० जनालाई मृत्युदण्ड

न्युज डेस्क
 बङ्गलादेशमा विद्यार्थीकाे हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । २१ वर्षीय अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई...
अन्तराष्ट्रियसमाचार

वैज्ञानिक भन्छन् : रोबटले पनि बच्चा जन्माउछन

न्युज डेस्क
वैज्ञानिकहरुले पहिलो जीवित रोबटले बच्चा जन्माउन सक्ने बताएका छन् । अमेरिकी वैज्ञानिकहरुले नै सृजना गरेको पहिलो जीवित रोबट सेनोबोट्सले बच्चा उत्पादन गर्न सक्ने उनीहरुले दाबी...
अन्तराष्ट्रियमनोरंजन

७४ बर्षीय महिलाले गरिन् गाईसँग बिहे

न्युज डेस्क
संसारमा यस्ता धेरै मानिस छन् जसले आजपनि पुनर्जन्ममा विश्वास राख्दछन् । धर्मशास्त्र अनुसार पनि मानिसले मरिसकेपछि कुनै न कुनै प्रााणीको रुपमा पुनः धर्तीमा जन्म लिन्छ...
अन्तराष्ट्रियसमाचारसूचना-प्रविधि

को हुन् पराग अग्रवाल ? ट्विटर सीईओ को रूपमा चार्ज लिने IIT छात्र

न्युज डेस्क
ट्विटरका सीईओ ज्याक डोर्सीले आफ्नो राजीनामाको पुष्टि गरेपछि, ४५ वर्षीय भारतीय मूलका पराग अग्रवालले अबदेखि कम्पनीको नेतृत्व गर्ने खुलासा गरेका थिए । ट्वीटरका सीईओ ज्याक...
अन्तराष्ट्रियस्वास्थ्य

कोरोनाको नयाँ भेरियण्ट ‘ओमिक्रोन’ भेटिएपछि बेलायतमा थप प्रतिबन्धको घोषणा

न्युज डेस्क
लण्डन- हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ। प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा...
अन्तराष्ट्रिय

अमेरिकाले लोकतन्त्र विषयमा सम्मेलन गर्दै : चीन र रुसबाहेकका एकसय १० देशलाई निम्तो

न्युज डेस्क
काठमाण्डौ – अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरका एक सय १० देशलाई लोकतन्त्र विषयमा हुने भर्चुअल सम्मेलनमा निम्तो दिनुभएको छ । डिसेम्बरको ९ र १० तारिखमा...
अन्तराष्ट्रिय

अमेरीकाका एक अर्बपतिमाथि मुद्दा : ५ सय महिलासँग यौन सम्बन्ध बनाएको आरोप

न्युज डेस्क
अमेरिकाका एक अर्बपति व्यापारी माइकल गोगुएनले यौन सम्बन्ध स्थापित गरेका ५ सय महिलाको सूची तयार पारेको आरोप लागेको छ । ५७ वर्षीय माइकल गोगुएनविरुद्ध उनका...
अन्तराष्ट्रियसमाचार

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खुला गर्ने घोषणा : डिसेम्बर १ देखि प्रवेश अनुमति दिइने

न्युज डेस्क
एजेन्सी ।  अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खुला गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले आज पत्रकार सम्मेलन गर्दै डिसेम्बर १ देखि अन्तर्राष्ट्रिय विद्यार्थीसहित दक्ष कामदारलाई...
SQL requests:204. Generation time:5.111 sec. Memory consumption:81.67 mb