29.3 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

इप्रका पटेर्वा सुगाैलीद्वारा ३ टेक्टर अबैध काचौ काठ बरामद

वीरगंज । प्रहरीले पर्साकाे पर्सागढी नगरपालिकाबाट बिहिबार ३ टेक्टर अबैध काचौ काठको चिरपट दाउरा नियन्त्रणमा लिएकाे छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरिक्षक रामराज केशरीकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले पर्सागढी नगरपालिकाकाे वडा नं. ७ स्थित छठी घाट ब्रहमबाबाको छेउमा नदीको किनाराबाट काचाै काठ नियन्त्रणमा लिएकाे हाे ।

बिन्दबासनीको कौईलाभार बढनिहार साझेदारी समिती पर्साका अधयक्ष रिजवान आलम, सब डिभिजन वन रंगपुर टाढी पर्साका रेन्जर कपिलदेब प्रसाद यादव सहितको खटिएकाे संयुक्त टाेलीले बिहिबार विहान ११ बजे अलग अलग गरी २ दुई ठाउँमा लुकाई छिपाई राखेको अबैध काचौ काठको चिरपट दाउरा नियन्त्रणमा लिएकाे प्रहरी निरिक्षक केशरीले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.636 sec. Memory consumption:82.48 mb