16 April 2025
KALIKATIMES.COM

राेटरी क्लबद्वारा ४७ जनाकाे माेतियाबिंदकाे शल्यक्रिया

वीरगंज । रोटरी क्लब ऑफ वीरगंज मेट्रोपोलिसले माेतियाबिंदकाे समस्या भएका ४७ जनाको निशुल्क शल्यक्रिया गराएकाे छ । क्लबले वीरगंज आँखा अस्पतालकाे प्राविधिक सहयाेग शल्यक्रिया गराएकाे हाे । 

क्लबले भदाै ३० गते बिन्दवासिनी गाउँपालिकाकाे वडा नं. १ गर्दाैलमा निशुल्क आँखा शिविरमा आयाेजना गरेकाे थियाे । साेही शिविरमा ३ सय २३ आँखा परिक्षण गर्दा ७१ जनामा माेतियाबिंद फेला परेकाे थियाे ।

साेही ७१ जना मध्येका ४७ जनाकाे शनिबार वीरगंज आँखा तथा दाँत अस्पतालमा शल्यक्रिया गरिएकाे क्लबका राेटेरियन चन्दन सिंहले जानकारी दिए ।

उनले अन्य २४ जनाकाे तत्काल शल्यक्रिया गर्ने अवस्था नरहेकाेले पछि गरिने समेत वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जिल्लाकाे शान्ति सुरक्षा कायम गर्न पर्सा प्रशासन असफल, वीरगंज फेरी असान्त बन्दै

कालिका टाईम्स

वीरगंज जेसीजद्वारा कलाकार साह, अली र सहनी सम्मानित

कालिका टाईम्स

शाेभा यात्रामा ढुंगामुडा भएपछि झडप हुँदा एसपि, डिएसपि सहित ४० जना घाइते

कालिका टाईम्स
SQL requests:216. Generation time:6.095 sec. Memory consumption:82.49 mb