26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पूर्व युवराज हृदयेन्द्रकाे २१ औं जन्मदिन वीरगंजमा मनाइयाे

वीरगंज । देशभक्त राज्य भक्तले वीरगञ्जमा पूर्व राजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र  वीर विक्रम शाहको २१ औं जन्मदिन मनाएको छ ।शनिवार वीरगञ्जको महाविरस्थानमा एक कार्यक्रमकाे आयाेजना गरी जन्माेत्सव मनाएकाे हाे । कार्यक्रममा सहभागिहरु उनको तस्बिरमा माल्यार्पण गर्दै जन्मदिन मनाएका थिए ।

देशभक्त राज्यभक्तका केन्द्रीय अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा भएकाे कार्यक्रममा देशभक्त राज्य भक्तका केन्द्रीय उपाध्यक्ष राजकिशोर चौबे, पर्सा जिल्ला अध्यक्ष सतिश कुमार श्रीवास्तव, ज्येष्ठ नागरिक पशुपति विक्रम शाह, उशा शाह, हिरा बहादुर चन्द, केन्द्रीय सदस्य पृथ्वी झा, बिरेन्द्र थापा, रवी कुमार लाठ लगायकाे सहभागिता रहेकाे थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.399 sec. Memory consumption:81.46 mb