33.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

सखुवाप्रसाैनी मतगणना स्थलबाट ठूलाे परिणाममा लाठीपठा बरामद

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको मतगणना स्थल दिपनारायण आदर्श नमुना मावि औराहा पांचगावाबाट प्रहरीले ठूलो परिमाणमा लाठीपाठा बरामद गरेको छ ।  

मतगणनास्थल बाहिर ना ५ त ५८२२ नम्बरको ट्याक्टरबाट प्रहरीले ढुंगा, मुढा, लौरो र घरेलु हातहतियार बरामद गरेको स्थानियहरुले वताएका छन् ।

मतगणनास्थलमा मतगणना शुरु हुँदै गर्दा मतगणना विथोल्ने उद्देश्यले बाहिर ठूलो संख्यामा भीड जम्मा भएर आक्रमणको तयारी गरेको जानकारी पाएपछि प्रहरीले सकृयता देखाएर भीड समेत तितरबितर पारेको थियाे । त्यसपछि मतगणना सुरु भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.290 sec. Memory consumption:82.46 mb