33.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

सखुवा प्रसाैनीमा दलित समुदायकाे क्षमता विकास तालिम

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ र ४ मा दलित समुदायकाे ३ दिने क्षमता विकास तालिम सम्पन्न भएकाे छ ।सखुवा प्रसाैनी गाउँपालिकाकाे सहयाेग र परिर्वतन अभियान नेपालकाे आयाेजनामा तालिम सम्पन्न भएकाे हाे ।

दुईटै वडामा छुट्टा छुट्टै भएकाे तालिममा प्रशिक्षक चन्दन कुमार साह, विशेश्वर प्रसाद साह, जितेन्द्र यादव र दिनेश्वर प्रसाद साहले प्रशिक्षण दिएका थिए ।

आयाेजक संस्थाका अध्यक्ष मनाेज कुमार यादवककाे अध्यक्षता र गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे प्रमुख आतिथ्यतामा भएकाे तालिम समापन समाराेहमा वडाध्यक्षहरु निजामुदिन अन्सारी, रुपलाल कुमार यादव, सलिम मियाँ अन्सारी, विश्वनाथ पटवारी लगायतकाले मन्तव्य राखेका थिए ।

पछाडी पारिएका दलित समुदायका महिला तथा पुरुषहरुकाे नेतृत्वदायी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमकाे आयाेजना गरिएकाे आयाेजक संस्थाका अध्यक्ष यादवले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.524 sec. Memory consumption:82.47 mb